ऋषि धमलाकी छोरी एरिकाको हात छैन, छोरीले हात देखाउँदा एलिजाको आँखामा आँशु



हाम्रो इकोनोमि

 

ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलि व्रेटी पनि हुन् ।

निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् ।

बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पनि यही नै हो ।

रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँ मा उनका बाइलाइ पढन र अन्तवार्ता हेर्न पाईन्छ, त्यो पनि एक हप्ता भित्रैमा ।

सिंहदरवार देखी शितल निवास, बालुवाटार देखी बल्खु, सानेपा,पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।काठमाडौंमा एउटा तप्का छ, जो उनलाईमन पराउँदैन तर नेपालमा उनका फ्यानहरुधेरै छन् ।

ऋषीलाई भेटन पाए मात्रैभाग्य चम्किन्छ भन्नेपनि यही नेपालमा छन् ।यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुदै नहुने माया बैगुनी’भन्दै ब्यंग्य पनि गरे।

उनले बोलाए पछि नआउने र उनले खोजेपछि नमिल्नेनेपालमा कुनै नेता छैनन्।

उनी जस लाई पनि एउटा कुरा भन्छन, ‘तपाईपार्टीको प्रभाव शाली नेता हुनुहुन्छ,तपाईले एउटा कुरा बोल्दा देशले निकासपाउन सक्छ…… आदी इत्यादी ।

बास्तबमा ऋषिको अर्को एउटा राम्रो गुन पनि छ, उनी हत्पति कसैसँग रिसाउदैनन,न त कसैसँग बायस्ट नै हुन्छन् ।

यदी कसैले गाली ग¥यो, आलोचना ग¥यो भने मुसुक्क हाँसेर टारिदिन्छन् तर जवाफै भने फर्काउदैनन।

उनी सवैका लागि सहजपनि छन् । आज उनै धमलाको बिबाह हुदैछ।‘ठुलो मानिस भए पछि अर्थातसेलीब्रेटी भए पछि’ स्वाभाविकरुपमा आलोचना र समर्थन हुन्छ, किनकी उसार्वजनिक मान्छे हो ।

त्यसैले होला,उनका बारेमा धेरै किस्साहरु बनेका छन,नेपालका पत्रकारिता क्षेत्रमा ।

जसलेपनि उनी कति ब्याप्त छन र कति चर्चितछन भन्ने देखाउँछ। पत्रकार ऋषी धमला र उनकी श्रीमती अभिनेत्री एलिजा गौतमको रानीबारी स्थित घरमा पुगेर फिल्मीनेपाल टिमले एलिजा र छोरी इरिका धमलासँग रमाइलो कुराकानी गरेको छ । छोरीको हत्केला बीनाको हातको बारे कुरा गर्दा एलिजा भावुक बनिन् ।

यो बीचमा धमला दम्पतिको पारिवारिक पाटो सँगै तथा पछिल्लो एक अन्तर्वार्तामा ऋषीजीले अभिनेत्री निरुता सिंहलाई सोधेको प्रश्नमा निस्किएको विवादको बारेमा पनि एलिजाले आफ्ना भनाइ सार्वजनिक गरेकी छिन् ।

स्मरण गराउँ ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलाले अभिनेत्री निरुताको ‘भर्जिनिटी’ बारे गरेको प्रश्न विवादित बनेको थियो

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...