प्रधानमन्त्री ज्यू गलत धन्दामा लागेकालाई कार्बाही गरेको हेर्न चाहान्छु : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चर्चित युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत धन्दामा लागेका माथी कार्बाही भएको हेर्न चाहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री आफै अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिनको माग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो बिचार राख्दै भट्टराईले गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस भन्नुभएको छ ।

यस्तो छ उहाँको पोष्ट

प्रमज्यू तपाईंको अध्यक्षमा रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिन गरियोस । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस ।

Yogesh bhattarai@yogesbhattarai

प्रमज्यू तपाईंको अध्यक्षमा रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिन गरियोस । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस ।

81 people are talking about this

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...