धुर्मुस सुन्तलीले अन्तराष्ट्रिय रंगशाला निर्माणकालागि बालुवा बोक्दै (फाेटाेफिचर)



हाम्रो इकोनोमि

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालामा सिताराम कट्टेल रकुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले पनि काम गरिरहेका छन् । उनिहरूले रंगशाला  निर्माण स्थलमा आफै बालुवा बोक्दै मसला मुछ्दै काममा सहयाेग गरिरहेकाे फाेटाेमा देख्न सकिन्छ । यस अघि पनि गिरानचैर वस्ति तिर्माणमा  धुर्मुस सुन्तलीले ढुँगा माटाे बाेक्ने लगाएतका काममा सहभागी भएर अन्य कामदारलार्इ सहयाेग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...