मोडल रन्जित गुरुङ बिहे गरेको १० बर्ष पछि श्रीमान सहित मिडियामा,रन्जित भन्छिन :अब फेरी बिहे गर्छु



हाम्रो इकोनोमि

 

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित मोडल रन्जिता गुरुङ पहिलोपटक श्रीमान र दुई सन्तान सहित मिडियामा आएकि छिन।छोराको पास्नीको अवसर पारेर एक साथ् जोडी मिडियामा आएका हुन्।केहि समय देखि मिडियामा ज्ञाप देखिएकी रन्जिता कहाँ हराईन भन्ने प्रश्न दर्शकमा रहिरहेको बेलामा एक साथ् मिडियामा देखिए पछि भने दर्शकको प्रश्न छोपिएको छ।

रन्जिता गुरुङ अत्यधिक चर्चामा रहेको चलचित्र गोर्खा पल्टनकि नायिका समेत हुन् भने दोहोरी क्षेत्रकी त् एक रानी नै हुन्।उनि भएको गीतहरु प्राय चलिरहेकै हुन्छ।रन्जिता गुरुङले फेरी बिहे गर्ने समेत खुलासा गरेकी छिन श्रीमानकै अगाडी भन्छिन ‘फेरी बिहे गर्ने हो तर समय फिक्स भएको छैन’खास के हो ?यो बिषय बुझ्न उहा संग पत्रकार कमल सरगमले लिएको कुराकानी हेर्नुहोस :

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...