कांग्रेसका अध्यक्षले देशै विघठन हुन सक्ने सुनाए यस्तो डरलाग्दो तथ्य(भिडियो सहित)



हाम्रो इकोनोमि

 

पछिल्ला दिनमा देश अराजकता तर्फ गएको र राज्यनै सखाप पार्ने कार्यमा स्वयम् बर्तमान सरकार लागिपरेको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले बताएका छन्।

 

चर्चित कलाकार समेत रहेका पत्रकार श्रीकृष्ण शिम्खडा गरिएको टेलिभिजन अन्तर्वार्तामा निरौलाले सो कुरा बताएका हुन्। प्रजातान्त्रिक समाजवादका कुशल व्याख्याता समेत रहेका चिन्तनशील निरौला पछिल्ला दिनमा चर्चामा रहेका छन्। संबैधानिक प्रजातन्त्र र राजसस्थाले मात्र मुलुक रहने तर्क गरेका निरौलाको यो विचार उत्तेजक अन्तर्वार्ता सुनौ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...