मन्त्री फेरबदलबारे ओली–प्रचण्डबीच छलफल, को हट्लान् ?



हाम्रो इकोनोमि

 सरकारले मन्त्री मण्डल पुनर्गठन नहुने बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सरकार पुनर्गठनको संकेत दिएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच सरकार पुनर्गठनबारे सामान्य छलफल अघि बढेको बताएका छन् । उनले मंगलबार विहान मात्र प्रधानमन्त्रीसँग सरकार पुनगर्ठनबारे कुराकानी भएको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन ।’ उनले मन्त्री हेरफेर गरिए को–को मन्त्री परिवर्तन हुनसक्छ भन्नेबारेमा भने केहि बोलेनन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...