उदयपुरमा भालुको आक्रमणबाट एक वृद्ध घाइते



हाम्रो इकोनोमि

 

उदयपुरमा भालुको आक्रमणबाट मंगलबार विहान एक जना घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहादुर पहारी नेवार घाइते भएका छन् ।
स्थानीय चुरिया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि नेवार घाइते भएका हुन् । भालुको आक्रमणबाट ७७ वर्षिय वृद्ध घाइते भएको प्रहरी चौकी बेलस्रोतले जनाएको छ । घाइते वृद्धाको उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...