महिला दिवस:यी वकिलले गरिन् पैसा तिर्न नसक्नेको मुद्दा निशुल्क लड्ने घोषणा



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजना महिला, अशक्त, बालबालिका, बृद्ध र असक्षमको मुद्दा निशुल्क लड्ने घोषणा गरेकी छिन् ।

नेपालमा कानुन व्यवसायमा संलग्न पाण्डेले शुल्क तिर्न नसक्ने त्यस्ता व्यक्तिको मुद्दा महिनामा एकजनाको निशुल्क लड्ने घोषणा गरेकी हुन् ।

अरुको लागि बाँच्न सके मात्र जीवनले सार्थकता पाउने भन्दै कानुन व्यवसायी र वकिलको हैसियतले काम गरिरहँदा अरुको लागी थोरै समय भए पनि बाँच्ने निधो गरेको उनको भनाई छ ।

महिनामा एकजना त्यस्ता व्यक्तिमो मुद्दा रकम नलिई बहस तथा पैरवी गर्ने पाण्डेले जानकारी दिइन् ।

तर यस्तो सेवा प्राप्त गर्न सेवाग्राहीको कुनै पनि सम्पत्ति नभएको र मासिक ५ हजार रुपैया आम्दानी गर्न अक्षम रहेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...