वसन्तपुरको ग्यास स्टोरमा आगलागी, तीन घर जले, आगो नियन्त्रण बाहिर



हाम्रो इकोनोमि

 

राजधानीको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ग्यास पड्किने क्रम जारी नै छ । अहिलेसम्म ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीमाबाट तीन घर जलेका छन्।

 

आगो नियन्त्रणको कोसिस भइरहे पनि अहिलेसम्म नियमन्त्रणमा आइनसकेको अन्नपूर्ण कर्मी सुनिता डंगोलले जानकारी दिइन्।  आगलागीस्थल भित्र अझै ग्यासका सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन।  घटनाको थप विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...