भर्खरैं बसपार्कमा बम विष्फोट, थप विवरण आउँन बाँकि !



हाम्रो इकोनोमि

 

 

लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा बस पार्क नजिकैं एक बम विस्फोट भएको छ ।

बीबीसी हिन्दीका अनुसार उक्त घटनामा कम्तीमा १८ जना घाइते भएका छन् । घाइतेहरुको नजिकैंको अस्पतालमा भर्ना गरिएको र केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।

 

उक्त क्षेत्रमा लामो समय देखि कश्मीर स्वतन्त्र हुनुपर्ने माग गर्दै केही संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् ।पाकिस्तान सरकारले हालैं केही संगठनहरुमाथि कडाई गर्न थालेपछि भारतीय भुमिमा यस्ता बम आक्रमण हुन थालेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...