कालापानी गायब, नेपाली भुमि मिचेर भारतीय सेनाको क्याम्प सक्दो शेयेर गर्नुहोस



हाम्रो इकोनोमि

 

 

नेपाली भुभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ। सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नस्सामा अझै कालापानी गायब छ।

भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मौनता टिठलाग्दो देखिएकाबेला नक्साबाछै पनि कालापानी गायब गरिएको हो भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

नेपालको सूदुरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ।

भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोस्नेतफै समेत नेपाल सरकाले चासोदिएको छैन्।

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रलायको प्रमाणीकरण नियन्त्रणको कार्यालकै वेबसाइटको निशाना छापमा कालापानी गाएब छ।

देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ।

‘नेपालको भुमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वमहानिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।

 

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन्।

ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरेका छन्।

‘नेपाल आफैंमा एउटा संग्राहलय हो।

यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ।’

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...