प्रधानमन्त्री चढेको जहाज आकाशमा होल्ड हुँदा छानबिन समिति गठन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ३० मिनेटसम्म आकाशमा होल्ड भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको छ।

प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा जहाज आकाशमा होल्ड भएको थियो।

उनी झापा आन्दोलन (सुखानी काण्ड) का अगुवा मारिएको दिनमा आयोजित कार्यक्रमा भाग लिन झापा गएका थिए।

जहाज आकाशमा ३० मिनेट होल्ड भएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भएको हो।

सदस्यीय यो समितिलाई आठ दिनमा सत्यतथ्य पत्ता लगाउनुपर्ने कार्यादेश दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...