कलेज गएकी छोरी काठमाण्डौंबाट बेपत्ता सबैले सेयर गरी खोज्न सहयोग गरौँ



हाम्रो इकोनोमि

 

तारकेश्वर पैयाटारकी मनिषा विष्ठ आज बिहान देखि बेपत्ता भएको उनको बुवा गोविन्द विष्ठले बताए ।

आज बिहानै घरबाट कलेज जाने भनी गएकी छोरी मनिषा दिउँसो सम्म घर नआउँदा कलेजमा समपर्क गरेको तर उनी कलेजमा नगएको नगई बेपता भएको बुवा गोविन्द विष्ठले तारकेश्वर आवजलाई बताए ।

१७ वर्षिया मनिषा पृथ्वी नारायण मा.वि. तारकेश्वर–५ मा कक्षा ११ मा अध्ययन गर्थिन ।

मनिषाको कुनै जानकारी नआएपछि बुवा गोविन्द विष्ठले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजविनको लागि निवेदन दिएका छन् ।

भेट्नु हुने महानुभाबले नजिकैकाे प्रहरीमा खबर गर्दिनु हाेला सम्पर्क :9803555203 9860257251

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...