स्व.रबिन्द्र अधिकारीको श्रद्धाञ्जली सभा : श्रीमती बिद्याको कुरा सुनेर सबै रोए (भिडियो)



हाम्रो इकोनोमि

 

हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि, शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली सभालाई रवीन्द्रकी श्रीमती बिद्या भट्टराईले आउने र सहयोग गर्ने सबैलाई धन्यावादका शब्द राख्दा सबैका आँखा रसाएका थिए ।

उनले रवीन्द्र श्रीमान जस्तो नभएर साथी जस्तो भएको र उनका सपनालाई अब सरकारले र पार्टीले पुरा गर्नुपर्ने बताईन् ।

https://www.youtube.com/watch?v=p98UECvcOXo

 

 

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...