तनहुँमा जिप दुर्घटना हुँदा चालकसहित २ जानाकाे मृत्यु, १३ जाना घाइते



हाम्रो इकोनोमि

 

 

तनहुँकाे घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा जिप दुर्घटना हुँदा चालकसहित दुईजनाकाे मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन् ।

 

बन्दिपुर ३ रामकोटबाट दमौली तर्फ आउदैगरेको ग१ज २९०७ नम्बरको जिप मंगलबार बिहान दुर्घटना भएकाे हाे ।

 

मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५ वर्षिय बुद्धिबहादुर थापा रहेका छन् ।

 

घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...