यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु



 

मानिसहरु जन्मीए पछि एक दिन मर्ने पर्छ । यो एउता जन्म सिद्ध कुरा नै हो । अनि यो पनि भनिन्छ की मानिसको मृत्यु भन्ने कुरा कु्नै बाजा बजाएर आउँदैन ।

 

जो सुन्दा तपाईहरुलाई अपत्यारिलो अनि अचम्मैको लाग्न सक्छ । विश्वमा मानिसहरु धेरै छन् । जो यौन सम्पर्कका बेलामा निधन भएका छन् । ति मध्ये हामी यौन सम्पर्क गर्दा गर्दै मृत्यु भएका चर्चित ब्यक्तिहरुको बारेमा जानकारी दिन गईरहेका छौं । जो विश्वमा प्रसिद्ध समेत रहेका थिए ।

 

१ पूर्व अमेरिकी राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्ट

अमेरिकाका ३२ औं राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्टले आफ्नी प्रेमीका लुसी मर्सरसंग यौन सम्पर्कका बेलमा ज्यान गुमाएका थिए । उनले प्रेमिकाको अँगालोमै अन्तिम पटक सास फेरेका थिए । उनको मृत्युको समय दोस्रो विश्वयुद्ध चलिराखेको थियो ।

 

२ नेल्सन रकरफेलर

संयुक्त राज्य अमेरिकाका ४१ औं उपराष्ट्रपति नेल्सन रकरफेलर पनि यौन सम्पर्कका बेलामा निधन भएको थियो । उनको मृत्युबारे सुरुमा परस्पर विरोधी समाचारहरू आए पनि उनको निधन यौन सम्पर्कका बेलामा भएको थियो ।

७० वर्षीय रकरफेलर आफ्नी सहयोगी २५ वर्षीय सुन्दरी मेगन मारसाकसँग आफ्नो नीजी कार्यालयमा एक्लै समय बिताइरहँदा उनलाई ह्दयघात भएको थियो । सन् १९७९ को जनवरी २६ मा अकस्मात उनको मृत्यु भएको समाचार आएको थियो ।

 

३ पोप लियो सप्तम

भ्याटिकन सिटीमा बस्ने रोमन क्याथोलिक इसाई धर्मका सर्वोच्च गुरु पोपलाई यौन आचरणबाट टाढै बस्नुपर्ने मान्यता रहेको छ । तर केहि पोपहरूको मृत्यु नै यौन सम्पर्कको बेलामा भएको बताइन्छ ।

लियो सन् ९३६ मा पोप बनेका थिए र उक्त समय रोमन क्याथोलिकहरू मुसलमानहरूसँग धर्मयुद्ध लडिराखेका थिए । ९३९ मा यौनक्रियाको क्रममा उनको ज्यान गएको थियो ।

 

४ पोप जोन १२ औं

सन् ९५५ मा पोप बनेका ओक्टाभियानस भ्याटिकन पुगेपछि पोप जोन १२ औँ बने । सन् ९६४ मा उनको मृत्यु समेत यौनक्रियाकै दौरान भएको थियो ।

 

५ पोप जोन १३ औं

रोममा जन्मिएका जियोभानी क्रेसेन्टियसले ९६५ मा पोपको पद सम्हाले र पोप जोन १३ औं भए । उनको मृत्यु पनि यौनक्रियाकै दौरान सन् ९७२ मा भयो ।

 

६ पोप पउल द्वितीय

पोप पउल द्वितीय पोपको पद धारण गरेका अर्का त्यस्ता व्यक्ति हुन् जस्क्ले यौनक्रियाकै क्रममा ज्यान गुमाए । उनको जन्मको नाम पिएत्रो बार्बो थियो र उनी सन् १४५४ मा पोपको असनमा बसे र १४७१ मा एउटा पुरुषसँग संसर्गका क्रममा उनको प्राण गएको मानिन्छ ।

 

७ फिलिप द्वितीयस ड्युक अफ ओर्लेयन्स

फिलिप द्वितीय फ्रान्सका राजा लुई पन्ध्रौँका नायब थिए । सन् १७२१ मा उनी आफूभन्दा ३० वर्ष कान्छी पत्नीका अँगालोमा रहेका बेला उनको ज्यान गएको थियो । उनलाई हृदयघात आएको मानिन्छ।

 

८ अत्तिला हुण

पश्चिमी देशहरूमा निकै आतंक मच्चाएका अत्तिला हुण साम्राज्यका प्रमुख थिए । उनका शत्रुहरूले उनलाई ‘इश्वरको कोर्रा’ भनेर बोलाउने गर्थे किनकि उनी जहाँ जान्थे त्यहाँ तहस नहस मच्चिने गर्दथ्यो । अत्तिला सन् ४५३ मा आफ्नी १२ औं रानीसँग संसर्ग गर्दागर्दै मरेका थिए ।

 

९ फेलिक्स फउरे

सन् १८९५ मा फ्रान्सका राष्ट्रपति बनेका फउरे १८९९ मा पेरिसको एउटा वेश्यालयमा यौनक्रिया गरिराखेको अवस्थामा मरेका थिए । धेरै इतिहासकारहरूले उनी मरेपछि उनको लिङ्ग ती महिलाको गुप्ताङ्ग भित्रबाट शल्यक्रिया गरेर झिकिएको उल्लेख गरेका छन् ।

 

१०लर्ड पाल्मरस्टोन

संयुक्त अधिराज्यका प्रधानमन्त्र लर्ड पाल्मरस्टोन पनि संसर्गकै बेलामा निधन भएका थिए । उनको १८६५ मा उनी बिलियार्ड टेबलमा एक जना सुसारेसँग यौन सम्पर्कको क्रममा ह्दयघात भएको थियो । १८५९ मा संयुक्त अधिराज्यका प्रधानमन्त्री बनेका थिए । बहालमै निधन भएका अन्तिम ब्रिटिश प्रधानमन्त्री लर्ड पाल्मरस्टोन नै हुन् ।

 

यी नायिकाहरु जो यौन काण्डमा रङ्गेहात समातिए, एक रातको १ लाख रुपैयाँ चार्ज

 

चर्चित नायिकाहरु यौन काण्डमा मुछिएका खबर आएरहेका छन् । उनीहरुले आफ्नो व्यक्तिगत जीवनलाई व्यवस्थित गर्न नसक्दा समाजमा उनीहरुको जीवन भद्रगोल बनेको छ । भारतमा पनि बेला–बेला ठुलै यौन काण्डको खबर बाहिरिने गर्दछ । बलिउड नायिकाहरु समेत यस काण्डबाट मुछिएका छन् ।

 

त्यसो त सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन । यी नायिकाले ५० हजार देखि १ लाख रुपैयाँ सम्म चार्ज गर्ने गरेको खुलेको छ।

चेन्नईको होटलबाट गिरफ्तार सुकन्या

तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन। गिरफ्तार पछि उनले पैसाको लागि देह व्यापार गरेको खुलेको थियो।

 

श्वेता बसु प्रसाद सेक्स र्याकेटमा फसेपछि करिअर डामाडोल

सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर सेक्स र्याकेटमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन।

 

देह व्यापारमा पक्राउ परेकी थिइन ‘ओम शान्ति ओम’ मा काम गरेकी ऐश अन्सारी

‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात देह व्यापार गर्दै गर्दा पक्राउ गरिएको थियो। उनी संग होटलबाट अन्य तीन महिलाई पनि पक्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो सेक्स र्याकेट अनलाईन संचालन हुने बताइएको थियो।

 

तमिल फिल्म र सिरियलकी नायिक भुवनेश्वरी पनि देह व्यापारमा

कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो। छिमेकीले गडबडीको शंका भनि प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन।

 

हाई–प्रोफाइल सेक्स र्याकटमा पक्राउ भइन श्रावणी

तेलेगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरि सकेकी नायिका श्रावणी एक हाई९प्रोफाइल सेक्स र्याकेटको केशमा ३ अक्टोबर, २०१३ मा रंगे हात पक्राउ परेकी थिइन। उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि पक्राउ परेका थिए। प्रहरीले ती दुइको साथबाट २ लाख रुपैयाँ बरामद समेत गरेको थियो।

 

साउथ फिल्मकी नायिका किन्नरा माथी सेक्स ब्रोकरको आरोप

दक्षिण भारतीय नायिका किन्नरा सेक्स ब्रोकरको भुमिकाको लागि आरोपित थिइन। एक न्युज च्यानलको स्टिंग अपरेसनको क्रममा यो खुलासा गरिएको थियो। उनले निर्देशक तथा निर्मातालाई लोभ देखाएर पनि कयौं फिल्म हत्याएको बताइने गर्छ।

 

रंग हात पक्राउ परेकी साउथकी नायिका सायरा बानू

हैदराबादमा सन् २०१० अगस्ट २३ मा एक सेक्स र्याकेटको भन्डाफोर भएको थियो। सो काण्डमा कयौं नायिका रंगे हात पक्राउ परेका थिए। पक्राउ परेका ९ जना मध्ये २ जना फिल्मका नायिका थिए। जसमा एक थिइन नायिका सायरा बानू।

 

साउथकी नायिका ज्योति पनि देहव्यापारमा

दक्षिण भारतीय नायिका सायरा बानू जुन सेक्स र्याकेटमा समातिएकी थिइन, सोही घटनामा ज्योति पनि पक्राउ परेकी थिइन।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको