‘यमराज’ भन्दा अघोषित प्रतिबन्ध भएपछि पशुपति शर्माले नेतालाई ‘मुसा’ भन्दै निकाले अर्को गीत ( हेर्नुहोस भिडियो)



हाम्रो इकोनोमि

अघिल्लो सातासम्म व्यापक चर्चामा रहेका पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को अघोषित प्रतिबन्ध लाग्यो । उनले युट्युवबाट गीत हटाए तर निक्कै भाइरल भयो ।

 

उनले केही शव्द परिमार्जन गरिने बताएका पनि थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले गीत नहटाउन आग्रह पनि गरेको थियो । उनै शर्माले फेरि नेतालाई ‘मुसा’को संज्ञामा व्यंग्य गर्दै अर्को गीत रिलिज गरेका छन् ।

खासगरी अघिल्लो गीतमा ‘यमराज’ र ‘कुकुर’ भन्ने शव्दमा नेकपा सम्बद्ध युवा संघले चर्को विरोध गरेको थियो । दबाब परेपछि शर्माले उक्त गीत हटाएका थिए ।

 

नयाँ व्यंग्यात्मक गीतमा भने उनले चुनावअघि नेता मुसा हुने र चुनावपछि हात्ती हुने उल्लेख गर्दै नेतालाई ‘कुरी कुरी’ भनेका छन् ।

 

भिडियो  हेर्नुहोस :-

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...