अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि पार्टी कार्यालयमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि अाज बिहान ९ बजेदेखि पार्टी कार्यालयमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिहान ९ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिँदै शुभेच्छुक समर्थकलाइ अनुरोध गरेका छन ।

अधिकारीको ८२ वर्षको उमेरमा फागुन १८ गते शनिबार राती ९ः३५ बजे निधन भएको थियो । अधिकारीको ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । पछिल्लो समय अधिकारी विभिन्न शारिरीक समस्याबाट पीडित रहँदै अाएका थिए । उनको श्रीमती सविता अधिकारी र तीन छोरीहरू लुना, लिमा र लिजा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...