भारतले विशेष विमानमार्फत अभिनन्दनलाई ल्याउन माग गर्दा मानेनन् इमरान



हाम्रो इकोनोमि

 

 

पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको भारतले स्वागत गरेको छ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू निकै हर्षितु भएको बताएका छन् ।

उनलाई शुक्रवार अपराह्न्न दुवै देशका पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गरिने छ।

भारतको शर्तलाई मानेन पाकिस्तानले

पाकिस्तानको कब्जामा रहेका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई भारतले विशेष विमान मार्फत ल्याउन आग्रह गरेको थियो ।

तर भारतको यस सर्तलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टुक्र्यार दुवै देशका पन्जाब राज्यको वाघा सीमाबाट ल्याउने भएको हो ।

अन्तराष्ट्रिय सच्चारमाध्यमका अनुसार अभिनन्दनलाई ल्याउनका लागि भारतले आफ्नो वायुसेनाको एक विमान तयार गरेको थियो ।
तर पाकिस्तानले यस सर्तलाई नमानेर अभिनन्दनलाई वाघा सीमाबाट ल्याउने भएको हो ।

अभिनन्दनलाई स्वागत गर्नेको भिड

वायुसेना अभिनन्दन वर्तमानलाई स्वागत गर्न वाघा सीमामा निकै भिड लागेको छ । उनलाई स्वागत गर्न उनका मातापिता देखी समर्थक र भारतीय मन्त्री समेत वाघा सीमामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...