बखत बिष्ट र प्रतिभाको भाइरल जोडीले अभिनय गरेको पहिलो भिडियो -हेर्नुहोस ( भिडियो सहित



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय युट्युब मार्फत भाइरल भैरहेको जोडी बखत बिष्ट र प्रतिभाको जोडी तिहार गीतको म्युजिक भिडियोमा देखिएका छन्। बिबाह गरेर भागेर काठमाण्डौ आएका अनौठो जोडी पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दै छन्।

 

सानो उचाइका बखत बिष्ट र उनको श्रीमती प्रतिभा अहिले काठमाण्डौमा डेरा गरि बसेका छन्।

बखत बिष्ट बारमा नाच्ने काम गर्दै आएका थिए भने उनको श्रीमती प्रतिभा भने एक कपडा बनाउने ठाउमा काम गर्दै आएका थिए।

पछिल्लो समय धेरै युट्युब च्यानलहरुले अनौठो जोडी भनेर चर्चित बनाउन थालेपछि उनीहरु अन्तर्वार्ता दिन ब्यस्त बन्नुको साथै चर्चा समेत चुलिएको थियो।

 

सुत्र इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार भएको यो तिहारको देउसी गीतको भिडियो उत्कृस्ट बनेको छ भने यो भिडियोमा अधिकांसले राम्रो कमेन्ट समेत गरेका छन्।

धेरै कलाकारको सहभागिता रहेको यो भिडियोको आकर्षण को केन्द्र बनेका छन् बखत बिष्ट। उनको सानो उचाइ अहिले उनको लागि बरदान नै साबित भएको छ।

 

त्यसै कारण उनि भाइरल बने भने बिना कुनै बिशेस कला अहिले उनि चर्चित छन्। यो संग संगै उनले अर्को गीत समेत गाएका छन्।

अहिले उनलाई काम दिने हरु हरु छन्। हेरौ उनको भाग्यले उनलाई कहाँ सम्म पुर्याउछ। आफुमा केहि बिशेषता नभएको खण्डमा जो कोइ पनि टिक्न नसक्ने पक्का छ।

 

सामाजिक संजालको दुनियामा आज भाइरल बनेको व्यक्ति भोलि पल्ट नै गुमनाम बनेको धेरै उदाहरण छ।

अहिले अनौठो जोडीका लागि चर्चा कमाएका बिष्टको जोडीले कसरि आफ्नो चर्चालाई कायम राख्छन या गुमनाम बन्छन त्यो भने समयले बताउला।

अहिले लाइ आउनुस हेरौ बखत बिष्टले अभिनय गरेको तिहारको देउसी

भिडियो…

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...