राजेश हमालले गरे २ करोडको जग्गा दान



हाम्रो इकोनोमि

 

 

अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् ।

६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् ।

उनले नवलपरासीको देवचुली नगरपालिका स्थित आफ्नो पुख्यौली थलोमा रहेको चार विपन्न परिवारलाई घरबासको निम्ती आफ्नो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका हुन् ।

भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी   घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका थिए ।

६० बर्षअघि देखि राजेश हमालकी हजुरआमाको सहयोगीको रुपमा रहेको उक्त परिवार घरवार बिहिन भएको थाहापाएपछि हमालले जग्गा प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...