तीनकरोड नेपालीका ढुकढुकी रबि लामिछाने र रमेश प्रशाई एक साथ मिडियामा ! सम्पूर्ण नेपालिलाई गरे यस्तो अनुरोध



हाम्रो इकोनोमि

घुसखोरी र भ्रस्टाचारी हरुको पर्दाफास गर्दै विभिन्न अप्ठेरो मा परेका तथा पहुच नभएका जनताको आवाज उठाएर निक्कै चर्चा कमाएका पत्रकार रबि लामिछाने र अर्का पत्रकार रमेश प्रशाई एक साथ देखिएका छन् ।

पत्रकार रबि लामिछानेले फेस बुक मालाइभ गरेको एक भिडियो लाइभ गर्दै एक साथ देखिएका हुन् ।

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि हात परेका रमेश ले खुलेरै रविको प्रसंसा गरेका छन् त्यस्तै रबि ले पनि रमेश को काम को प्रसंसा गर्दै आफु निकै खुसि भएको बताएका छन् ।

रबि संग कुराकानी गर्दै रमेशले भने म तपाइको शुभचिन्तक हु र एउटा शुभचिन्तक आलोचक पनि बन्न सक्छ यदि बाटो बिराएको खण्डमा भन्दा रविले आफुले कहिलयै गलत काम नगर्ने दाबि समेत गरे ।

रविले रास्कोट सामूदायिक अस्पताल निर्माण को कम तिब्र गतिमा भैरहेको जानकारी गरेका छन् ।

त्यसो त रमेशले पब्लिक स्पिकर अवार्ड मा आफुले पाएको पुरुस्कार मध्ये १ लाख सहयोग गर्ने बताई सकेका थिए । कालिकोट का सुत्केरी डोको मा नाबोकिउन कालिकोट का जनता अस्पताल नदेखी मर्नुन परोस भनेर नै आफु यो अभियान मा लागेको रविले प्रस्ट परे ।

 

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...