ग्राण्डी हस्पिटलबाट कृष्ण ओलीबारे यस्तो खबर आयो ! जे नहुनु थियो त्यहि भयो(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

आज फेरी कृष्ण वलि र रुपा मगर वलिको जोडीले मलाई रुवाए । तर यसपाली वास्तविक कृष्ण र रुपा हैन, नाटकका पात्र कृष्ण र रुपाले रुवाए ।

आदरणिय दर्शकबृन्दहरु नमस्कार..म शिशिर भण्डारी । राजधानीको दिल्ली बजारमा रहेको सर्वनाम थियटरमा मन्चन भैरहेको नाटक हेर्न कृष्ण र रुपासंगै हामी पुगेका थियौं ।

रुपाकृ शिर्षकको नाटकमा रुपा र कृष्णको पहिलो, भेट, प्रेम, बिवाह कृष्णको दुर्घटना र त्यसपछिको अवस्थाका पिडा र रुपाको साथलाई निकै सुन्दर ढंगले चित्रण गरिएको रहेछ ।

 

रेनुका कार्कीले निर्देशन गर्नुभएको नाटक हेर्दा सबै रोमान्चित भए । छेऊमा बसेका रुपा र कृष्ण पनि हसाउने दृश्यहरुमा हास्दै थिए ।

अनि बिगतका कुरा सम्झदै थिए । अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ फागुन १६ गतेसम्म फागुन १६ गतेसम्म अन्य दिन बेलुका ५ बजे र शनिबार दिउंसो १ बजे रुपाकृ नाटक मन्चन गरिनेछ ।

नाटकमा रुपा र कृष्णको बिहेको दृश्यलाई झनै कलात्मक तरिकाले देखाईएको छ । आफ्नो श्रीमतीको पढाई खर्च जुटाउन दांगमा बिद्युतिय कामको लागि गएका कृष्ण र रुपाको बिछोडको दृश्ले नाटक हेर्न आएका दर्शकहरु मात्रै हैन रुपा पनि भावुक भईन् ।

नाटकमा रुपाको भुमिकामा सोनिसा बजगाई र कृष्णको भुमिकामा सुदिप जंग कार्कीको अभिनय रहेको छ ।

यि दुई कलाकारको जीवन्त अभिनयले रुपाकृ नाटकमा प्राण भरेको छ । जब कृष्णले रुपालाई तिमी मलाई छोडेर जाऊं भन्छन् अनि त्यस्मा रुपाले अर्को भावानात्मक संवाद बोल्छिन्..नाटक हेर्ने कसैले आंशु रोक्न सक्दैन ।

कृष्ण र रुपाको वास्तविक कथा बुझेका मात्र हैन, उनीहरुलाई नचिन्नेहरुले पनि यो नाटकलाई महसुस गर्दै आंशु बगाउंछन् । मैले पनि मन थाम्न सकिन ।

एउटा दरिलो सन्देश दिदै नाटक सकियो, वास्तविक जीवनकी रुपाले धेरैपछि फेरी आंशु बगाईन् । रुपा बोल्नै सकिनन् । मन थाम्नै नसकेर रोईन् ।

रुपा रुंदा सबै रोए । कृष्णले पनि आफ्नो बिगत आंखै अगाडि हेर्दा त्यो कालो दिनलाई सम्झिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...