कहाँबाट आयो यत्रो पैसा..बुद्धिमानको हात खुट्टा लाग्ने भयो, अशोक दर्जिले गरे यति धेरै सहयोग…



हाम्रो इकोनोमि

 

भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर आएका बुद्धिमान कुवंरको भारतको सिमलामा लेवरी काम गर्दै गर्दा उन्ले बोकेको सरीयाले विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेका थिए ।

रको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समेत समस्या भएको उनले बताएका छन् ।

उपचारकै लागि कुवंर परिवारले ६० हजार रुपैयामा आफनो थोरै बारी समेत बिक्रि गरिसकेका छन ।

२३ बर्षका बुद्धिमानका एक श्रीमति र ४ बर्षिय छोरा छन् ।

उनलाई अझै उपचारको लागि पैसाको आवस्यक परेको हुदा सम्पूर्ण सहयोग मनहरुलाई दिल खोलेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।

“बाँकेको बैजनाथ गाउपालिकाका बुद्धमान कुवर लाई यो भन्दा ठुलो चोट अरु के हुन सक्छ ?

अहिलेको चर्चित बालगायक अशोक दर्जी र लोकप्रिय गायक तथा संगीतकार टंक बुढाथोकी पनि बुद्धिमान कुवरलाई भेट्न पुगेका छन् सञ्चारकर्मी भाग्य न्यौपाने सँग पुगेका अशोक र टंकले सहयोगी मनहरुबाट जम्मा भएको लगभग १० लाख रकम हस्तान्तरण गरे।

भिडियो

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...