फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक भएको छ। फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन्।

७ डिसेम्बरमा रिलिज भएको चलचित्रलाई अभिषेक कपूरले निर्देशित गरेका हुन्। फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ ।

नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो सङ्ख्यामा श्रद्धालुहरूको मृत्यु हुन्छ । दुर्घटनासँग जोडिएको कयौँ दृश्य फिल्ममा देखाइएको छ। हेर्नुस् पूरा चलचित्र।

https://www.youtube.com/watch?v=cvtBGbDgLLI

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...