साबित्री सुवेदीले पत्रकारलाई कल गरेर यसरी धम्की दिईन् । सनसनीपूर्ण कल रेकर्ड बाहिरियो



हाम्रो इकोनोमि

 

जय नारीको नामले परिचित सावित्री सुबेदीले आफ्नै बुवा आमालाइ मुद्दा हाली पाच लाख लिएको खुलासा भएको छ ।

निर्मला हत्या प्रकरण पछि पेटिकोट आन्दोलन बाट चर्चामा आएकी सावित्री सुवेदी पछिल्लो समय पटक पटक बिबादमा आउने गरेकी छिन ।

जय नारीको नारा बोकेर हिडेकी सावित्री सुवेदीले समाज सेवा गर्नको लागि घर बाट बुवा आमाले पैसा पुर्याउने कुरा धेरै पटक मिडियामा प्रस्तुत गरेकी थिइन तर वास्तविकता भने धेरै फरक रहेछ ।

 

घरमा सामन्य रूपले बिहे को कुरा चल्दा बुवा आमाले मलाइ जबर्जस्ति बिहे गर्न लागेको भन्दै साबित्रीले मुद्दा हालेर पाच लाख रुपैयाँ मागेको र हामिले दिएको भन्दै मिडिया मा आएर बुवा आमा दुखेसो पोखेका छन ।

हामिले फोन गर्दा पनि फोन उठाउदिन घर पनि आउदिन भन्दै बुवा आमा रूदै गुनासो पोखेका छन आफ्नै बाबू आमालाइ यसरी ठग्ने साबित्रीले अरूको कस्तो हालत बनाएकी होलिन हामी सहजै अडकल कट्न सक्छौ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...