गगन थापाको गन्धा धन्दा



हाम्रो इकोनोमि

 

सरकार र पन्ध्रौ पटक अनसन गरेका गोबिन्द केसीवीच मध्यरातमा सहमति भएपछि यो प्रकरणले धेरै छद्धमभेषीहरुको मुकुण्डो उघ्रिएको छ ।

त्यसैगरी गगन थापाको मुकुण्डो यसपटक नाङ्गै भएको छ ।

हुन त गिरिजाप्रसाद कोईरालाले २०६४ सालमै बिराटनगरको कोईराला निवासबाट गगन थापा र नरहरि आचार्य ‘रोयालिष्ट’ रहेको सार्बजनिक अभिब्यक्ति दिएका थिए ।

तर युरोपियनको डलरमा पालिएका जासुस पत्रकारहरुले ईसाइ मिसनकै रणनीतिमा उनलाई ‘हाइलाइट’ गर्दै आएका छन ।

थापाले महाधिवेशन बाट पहिलो पटक केन्द्रिय सदस्य निर्वातिच भएपछि त्यतिबेला एक दैनिक पत्रिकाले सम्पादकीय नै लेखेको थियो ।

नेपालमा मदिरा र होटल शुरु गर्ने अमेरिकन नागरिक चाल्स मेण्डिजको इसाइ संस्थामा कार्यरत थापालाई डा.सौभाग्य जंग शाहाको हत्या गर्न भुमिका निभाएको आरोप पनि लागेको छ ।

क्राईम टुडे मासिकले डा.शाहाले ०६३ सालपछि साउथ एशियन हिमाल मा क्रिश्चियन रणनीति भण्डाफोर गरिदिएपछि शाहलाई हर्टअटया्क भएको भनिएपनि हत्या गरिएको समाचार सार्वजनिक गरेको थियो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा थापाले हार्ने निश्चित भएपछि बम पडकाएको आरोप लाग्यो भने, डा. केसी स्वम पनि थापाको निर्वाचनमा खटिएका थिए ।

निर्वाचनका क्रममा गगनको स्थिति नाजुक हुदै गएपछि उक्त चुनाव क्षेत्रमा थापालाई मत खसाल्न बिभिन्न चर्चले ह्वीप नै जारी गरेर क्रिश्चियनलाई मैदानमा उतारेको थियो ।

निर्वाचन जित्नासाथ उनी पोखरा पुगे र चर्चको कार्यक्रममा मार्फत धर्म परिवर्तनको पक्षमा उभिए । त्यसबेला पोखराबाट प्रकाशित एउटा पत्रिकामा माथिको यो समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...