आमा हराउँदाको पिडा कसरी व्यक्त गरौ : खोजीका लागि देख्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोस्



हाम्रो इकोनोमि

 

आमा शब्द आफैंमा धेरैं गहन शब्द हो । आमा भन्न पाउँने सौभाग्य सबैंलाई जुरेको हुँदैन ।

जस्तो सुकैं अवस्थामा भएपनि आफुले आधा पेट खाएर होस वा आफु भोको बसेर होस आमाले आफ्ना सन्तानलाई पाल्ने गर्छिन ।

आमाले नौं महिना कोखमा राखेको कुरा त कस्ले भुल्न सक्छ र ? आज हामी यो कुरा किन पनि गरिरहेका छौं भने यो समाजमा मानिस विस्तारैं स्वार्थी बन्दैंछन् जसले गर्दा सम्बन्धको महत्व पनि कम हुन थालेको आभाष हुन थालेको छ ।

यहाँ हामीले जोड्न चाहेको कुरा के हो भने विगत २ दिन देखि आमा हराएको पिडामा सन्तानको पिडा वणर्न गर्न खोजेको हौं ।

एकजना रन्जित पाण्डे नाम भएका व्यक्तिले एक फेसबुक स्टाटस लेखेका छन् । जुन यस्तो छ, ममी हजुरले घर र हामीलाई छाडेर जानू भएको २ दिन हुन लागि सक्यो तर पनि अहिले सम्म केही सम्पर्क खबर पाउन सकेको छैन ।

आमा नहुँदा छोराछोरीलाइ जति चोट पीडा कसलाई हुन्छ होला र ? आमा नहुँदा घर साँच्चै अध्यारो हुँदो रहेछ । आमा तपाई बिना हाम्रो घर कहिल्लै उज्यालो हुने छैन । मिति २०७५/११/०६ गते को दिन बिहान ६ बजे तिर घरमा कसैलाई पनि जानकारी नगरी घर बाट हिड्नु भएको छ ।

मेरि आमा आज बेखबर हुनु भएको छ । कतैं देख्नुहुने वा भेट्नुहुने महानुभाबहरुले हरुले दिएका नम्बरमा सम्पर्क गरिदिनुहोला । यो कुरालाई शक्दो शेयर गरेर सबैसम्म पुर्याएर मेरो आमा खोज्न सहयोग गरिदिनुहोला् ।

  • 9802622976
  • 9802610294
  • 9802622977
  • 9814106315

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...