भिडियोमा निरुतालाई बुढी देखियो भनेर प्रतिकृया नआएकाेमा अनमोल चकित



हाम्रो इकोनोमि

 

भिडियोमा निरुतालाई  बुढी देखियो भनेर प्रतिकृया नआएकाेमा अनमोल चकित परेका छन् ।

नेपाली फिल्म नगरीका स्टार अभिनेता अनमोल केसी  फिल्म ‘क्याप्टेन’लाई लिएर निकै चर्चामा छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्ना पिता भुवन केसी र अभिनेत्री निरुता सिंहको ‘केमेस्ट्री’ मिलेको देखेर  चकित परेको अनमाेलले बताएका छन्।

गत बिहीबार मात्र सार्वजनिक भएको फिल्मको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन, निरुता र अनमोलले एक साथ स्क्रिन सेयर गरेका छन्।

बाबा र निरुता दिदीजस्तो लिजेन्डसँग काम गर्न पाउँदा अाफु एकदमै खुसी भएकाे बताउन्दै यसको सबै भन्दा बढी क्रेडिट निरुता दिदीलाई दिन चाहेकाे अनमाेलले जनाएका छन् ।

अनमाेललाइ अझ रमाइलो लागेकाे कुरा दिदीको लागि भिडियोमा कहीँ कतैपनि बुढी देखियो भनेर प्रतिकृया नआएकाे बताएका छन् ।

उनले फिल्मको गीतमा प्रयोग भएका शब्द ‘कर्ली कर्ली कपाल, तिम्रो चाउरी पर्‍या गाला’तर्फ संकेत गर्दै थपे, ‘गीतमा त्यस्तो ‘वर्डिङ’ हुँदा पनि दर्शक स्रोताले तिनै जनालाई खुलस्त स्वीकार गरिदिनुभएको छ। यसले गर्दा गीतको सफलताको श्रेय निरुता दिदिलाई नै जान्छ।’

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...