पूर्वराजाले भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा”



हाम्रो इकोनोमि

 

पछिल्लो समय चर्चा मा आएको गीत “लुट्न सके लुट, अरु देशमा पाइदैन ” भन्ने गीत जनताले मात्र हैन पूर्वराजाले समेत मन पराएका छन् ,, गीतमा देशमा जे भैराखेको हो तेस्लाई असली रुपमा प्रस्फुटन गरेकोमा पशुपति शर्मालाई राजाले धन्यबाद दिएका छन् ,।

आवाजबिहिन बनेका नेपालिको अहिले एउटै गीतले धेरै कुरा बताएकोमा स्याबासी दिदै राजा ज्ञानेन्द्रले भने देशमा लुटेर खाने हरुलाइ यो गीतले पीडा दिएको छ।

दैनिक करोडौ भ्रस्टाचार र अधिनायकवादीको अत्याचारको बिरुद्दमा येति राम्रो गीत लेखेर देशभरिका जनतालाई जागरुक गराएकोमा पशुपति शर्मा जनताको प्रिय पात्र बनेका त छदै छन् , उनको गीतले बजारमा छुट्टै तरंग्ग ल्याएको छ ।

 

भाइरल बनेकी ‘तरकारीवाली’ अहिले भेटिइन् यस्तो अवस्थामा

 

केही समय अघि सामाजिक सञ्जाल भाइरल भएकी ‘तरकारीवाली’ अहिले कहाँ के गर्दै होलिन् ? सबैको चासोको बिषय हो ।

सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? हामीलेपनि खोजी गरेका छौ ।

केही मिडियाहरुमापनि पछिल्लो अपडेट आएको छ ।

फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेको तस्बीर रातारात हिट भएपछि कुशुमको परिचय पनि बदलिएको थियो । उनी कुशुमबाट तरकारीवाली बनिन् ।

उनीप्रति चासो र रुची धेरैमा देखियो ।

‘तरकारीवाली’का नाममा गीत बने, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिन् ।

एउटा सिनेमामा नायिकाको रोलमा पनि उनले काम गर्ने अवसर पाइन् । तर चलचित्र खासै चलेन ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘लम्फु’ ले असफलता हात पारे पनि उनको यो क्षेत्रमा पूर्णविराम नै चांँही लागिसकेकोे रहेनछ ।

मोडल एवं नायिकाको रुपमा स्थापित हुन उनी अहिले पनि मेहनत गरिरहेकी छिन् ।

केही समयदेखि मिडियामा नआएकी कुशुमले आफू नयाँ चलचित्रको तयारीका लागि व्यस्त रहेको बताइन् ।

उनी नृत्य र अभिनयको कक्षा पनि लिइरहेकी छिन् । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त रहे पनि उनले पढाइलाई भने निरन्तरता दिइरहेकी छिन् ।

बिबिएस। प्रथम वर्षमा अध्यानरत कुशुमलार्ई अझै पनि थुप्रै प्रेमप्रस्तावहरु आउने गरेका छन् । पहिलेकै तुलनामा अझै पनि प्रेम प्रस्तावहरु आउने तर आफू करियर बनाउनमा फोकस रहेकाले कसैको प्रस्ताबलाई पनि स्वकिार नगरेको उनले बताइन् ।

चर्चामा आएपछि करियर बनाउन सजिलो भएको उनको अनुभव छ । तर मेहनत भने धेरै नै गर्नुपरिरहेको उनले बताइन् ।

चर्चामा आउन मानिसहरुले मुख छाडेर, जथाभावी लेखेर, अमर्यादीत हाउभाउ गरेको देखेर उनलाई अचम्म लागेको छ ।

उनले भनिन्, ‘आफ्नै परिवारलाई पनि अस्वभाविक हुने काम कसरी गर्न सक्छन् मान्छेहरु ?’ उनले भनेकी छिन् आफु र आफ्नो परिवारलाई असर पर्नेगरी विभिन्न हर्कत गरेर भाइरल हुन खोज्नु मुर्खता हो ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...