बबरमहलको टेलिकम भवनबाट खसेर एक कर्मचारीको मृत्यु



हाम्रो इकोनोमि

 

बबरमहलको टेलिकम भवनमा करारमा कार्यरत एक भारतीय कर्मचारीको लडेर मृत्यु भएको छ।

केही महिना अगाडि मात्र करारमा नियुक्त भएका भारतीय नागरिक ३३ वर्षीय वसन्तलाल राठौर टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ।

काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको बताए। मृतक राठौर टेलिकममा आउट सोर्सिङ कम्पनीका लागि काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...