पशुपति शर्माको नयाँ गीतः लुट्न सके लुट कान्छा, अरू देशमा पाइदैन नेपालमै हो छुट (भिडियोसहित)



हाम्रो इकोनोमि

 

चर्चित गायक पशुपति शर्माले लुट्न सके लुट कान्छा बोलको व्यंग्यात्मक गीत सार्जनिनक गरेका छन । आफ्नै युट्युव च्यानल मार्फत गायक शर्माले गीत सर्वजनिक गरेका छन । शुक्रबार सार्वजनिक भएको गीत हजारौँ दर्शकले हेरिसकेका छन ।

शब्द, स्वर र संगीत समे पशुपति शर्माकै रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन । भिडियोमा पशुपति शर्मा आफैँले अभिनय गरेका छन भने मञ्जु बिक र प्रज्वल भण्डारीले पनि अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन र छयांकन दुर्गा पौडेलले गरेका छन । हेर्नुहोस् शर्माको गीत ।

 

https://www.youtube.com/watch?v=bdhrOfi6xLc

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...