मुखैले गुलाफ दिदै कृष्णले भने- आई लभ यु.. रुपा ! रुपाले भनिनँ सागर सरी चोखो माया तिमीलाई दिउला (भिडियो)



हाम्रो इकोनोमि

 

 

आगन भरि सुगन्ध दिने फुल बनोस प्रेम दिबस सुख सान्ति समृद्धिको मुल बनोस प्रेम दिबस सत्रु जति टाढि जाउन मित्र जति नजिक रहुन् आफन्तलाई जोडने पुल बनोस प्रेम दिबसप्रेम जोडीहरुको चाड हो, प्रेम दिवस ।

 

यतिबेला शहरका फुल पसलहरु रातै छन् ।

उपहारका बिक्रेताहरु दँग छन् ।

पश्चिमी सँस्कृतिको प्रभाव स्वप नेपालमा भित्रे पनि प्रेम दिवस अर्थात् भ्यालेन्टाईन्स डे लाई युवा प्रेम जोडीहरुले नकै महत्व दिने गरेको पाईन्छ ।

प्रेम जोडीका उदाहरणहरु नेपालमै पनि धेरै छन् । मुना मदन, मालती मँगले नेपाली प्रेम जोडीका केहि चर्चित नामहरु हुन् ।

यस्तै यो समयको मुना मदनको रुपमा हेरिन्छ, कृष्ण ओली र रुपा मगरको जोडीलाई ।

निकै नै उदाहरणिय जोडी रुपा र कृष्णको सर्वत्र चर्चा छ ।

बिशेषत आफ्नो २ हात र एक खुट्टा गुमाएका श्रीमानलाई सदैव उत्तिकै माया र साथ दिएर सबैको लागि प्रेरणाको पात्र बनेकी रुपालाई सबैले यो समयकी देवी भनेका छन् ।

यिनै प्रेम जोडीले आज प्रेम दिवस निकै रमाईलो गर्दै मनाए ।

यो जोडीलाई मिडियामा ल्याउने शिशिर भण्डारी फेरी एकपटक कृष्ण र रुपाको घरमा पुगे ।

कृष्णले रुरुपालाई गुलाफको फुल दिदै आई लभ यु रुपा भने ।

यता पहिलो किसको कुरा गर्दा रुपा लजाईन् ।

https://www.youtube.com/watch?v=dl8y_8vVCXQ

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...