बर्षा र संजोगले बिहे गरे, फोटो बाहिरियो



हाम्रो इकोनोमि

 

नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन् ।

प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् ।

विवाह समारोहमा मिडियालाई प्रवेश दिइएको छैन ।

 

भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।

बिहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको हो ।

संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...