भिडियोमा हेर्नुस् वर्षा राउत र संजोग कोइरालाको इंगेजमेन्ट



हाम्रो इकोनोमि

 

फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारीमा रहेका प्रेम जोडी अभिनेत्री बर्षा राउत र संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन्।

सोमबार काठमाडौंको रोयल सिङ्गी होटलमा उनीहरुले इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा दुवै परिवारका सदस्यहरु मात्रै उपस्थित थिए।

पछिल्लो समय निकै व्यस्त नायिका बर्षा र संजोगले आफ्नो अफिसियल फेसबुकमार्फत इंगेजमेन्टको जानकारी दिएका हुन् ।

फागुन २ गते विवाहको तयारीमा रहेका उनीहरु अहिले विवाहको तयारीमा निकै व्यस्त छन् ।

तर विवाह कहाँ गर्ने भन्ने स्थान भने सार्वजनिक गरिसकेका छैनन् । हेर्नुस् ‘सिनेपाटी’को यो भिडियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...