धुर्मुसु सुन्तलीले एअरपोर्टबाटै भने – ‘हामीलाई गाली नगर्नुस्’(भिडियो)



हाम्रो इकोनोमि

 

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) मलेसियाको एक साताको कार्यक्रम सकेर नेपाल फर्किएका छन् ।

चितवनको भरतपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ कार्यक्रम सकेर उनीहरु सोमबार राती नेपाल फर्किएका हुन् ।

 

विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला एअरपोर्टबाटै धुर्मुसुले मलेसियामा  रहेका नेपालीहरुको राम्रो साथ पाएको बताए ।

साथै उनले पछिल्लो केहि दिन यता सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुमा सत्यता नभएको पनि जानकारी गराए ।

भने उनले मलेसियाबाट कति सहयोग रकम जुट्यो भन्ने बिषयमा केहि दिनमा सार्वजनिक गर्ने समेत जानकारी दिए ।

त्यस्तै उनले रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएको समेत बताए भने अगाडि उनले , ‘यसले हामीलाई थप हौसला मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...