समय समयमा टाउको दुखिरहन्छ भने भुलेर पनि नखानुहोस यी खानेकुरा अवस्य पढ्नुहोला



हाम्रो इकोनोमि

 

प्राय मानिस हरुलाई टाउको दुख्ने समस्याले सताएको हुन्छ । अस्तव्यत जीवन शैलि ,अस्थकर खानपिन को कारणले पनि टाउको दुखाई समस्या देखा परेको पाईन्छ ।

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

यस्तो समस्या व्यक्तिले गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार बाट टाडा रहदा उपयुक्त हुन्छ । दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ ।

यस बानिलाई छिटोछिटो हटाउदा उपयुक्त मानिन्छ । कोक, बियर, रक्सी, वाइन ९बन्द बोतल पेय पदार्थ को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।

चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहनु पर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहदा स्वास्थय बाट पनि बच्न सकिन्छ ।

भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...