बर्षा र संजोगले गरे ‘इन्गेजमेन्ट (तस्विरसहित)



हाम्रो इकोनोमि

 

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा राउत र सन्जोग कोईरालले इन्गेजमेन्ट गरेका छन्।

विवहाको केहि दिन अगाडी  सोमबार दुवैले एक अर्कालाई ‘इन्गेजमेन्ट रिङ्ग’ लगाएका हुन्।

फागुन २ गते हिन्दु परम्परा अनुसार दुवैले विवाह गर्नेछन्। करिव ७ बर्षबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवहा निकै प्रतिक्षित रहेको थियो।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहदा दुवै निकै उत्साहित रहेका छन्।

दुवैले विवाहको मिति सार्वजनिक गरे संगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामान दिदै आएका छन्।

निकै रुचाईएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्।

बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...