प्रमिस डे: पार्टनरसँग गर्नैपर्ने यी ६ बाचाहरु



हाम्रो इकोनोमि

 

भ्यालेन्टाइन वीकको पाचौँ दिनमा प्रमिस (बाचा) डे मनाउने गरिन्छ ।

यो दिनमा प्रेममा रहेका जोडीले आफ्नो सम्बन्धलाई जीवनभरको लागि बचाइराख्नको लागि बाचा गर्ने गर्छन् ।

प्रेमसम्बन्ध विश्वास र पार्टनरको भावनाको इज्जत गर्नु जरुरी छ ।

जब विश्वास र साथीको इज्जत हुदैँन त्यस्तो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन ।

जीवनभर साथ रहने साथीसँग केहि बाचा गर्नु अत्यन्त जरुरी पनि हुन्छ ।

जुन बाचको कारण दुई जोडीबीचको विश्वास एकअर्काप्रति अझै बढेर जान्छ । यस्ता छन् आफ्नो साथीसँग गरिने ६ बाचाहरुः

बाचा नं १ः म तिमिलाई सधैँ माया गर्नेछु ।
बाचा नं २ः म कहिल्यैपनि बद्लिन्न ।
बाचा नं ३ः सधैँ तिम्रो साथ दिन्छु ।
बाचा नं ४ः एकअर्कासँग सल्लाह गरेर मात्र हरेक कुराको निर्णय लिन्छु ।
बाचा नं ५ः तिम्रो अभिभावकको एकदमै इज्जत गर्नेछु ।
बाचा नं ६ः तिमिले चाहेको बेलामा सधैँ तिमिसँगै रहनेछु ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...