मोरङमा भेटिइन मेलिना राई जस्तैै गित गाउने बिम्बु, जादुमय स्वरभित्र यस्तो दर्दनाक पिडा (भिडियो)



हाम्रो इकोनोमि

 

मोरङकी बिम्बु मगरको स्वर अत्यन्त कर्णप्रिय छ। फुर्सदको समयमा मन खोलेर गाउछिन् उनी।

उनी जसरी मन देखि खुलेर गाउछिन् त्यति नै उनको मनमा पिडा पनि गुम्सिएको छ।

आमाको न्यानो काखमा लुटपुटिने बेला उनले आमाको अभाव महसुस गर्नु पर्यो। उनी बुबाको मायामा पुल्पुलिनुबाट बन्चित हुनुपर्यो।

कक्षा १० मा अध्ययनरत उनले बाल्यकाल देखि नै न आमाको न्यानो काख पाइन् न बुबाको माया।

जब देखि उनी बुझ्ने भइन् उनी उनको हजुरआमाको शहरामा नै बसिरहेकिछिन्।

उनको आमाले बुबा अरु नै पर स्त्रीसँग नजिक भएको थाह पाए पछि घरमा नबस्ने निर्णय गरिन्।

त्यतिबेला उनी सानै थिईन्।

अबोध बालाखा छोरीलाई चटक्क छोडेर उनको आमा माइत गए पछि उनको बुबाले उनलाई वास्ता नै गरेनन्।

छोरीले के खाई के लगाई कस्ट अवस्थामा छे भनेर उनको बुबालाई कैले चासो भएन।

आफ्नो घर परिवारको माया मोह त्यागिसकेका उनको बुबाले आमा माइत गएको केहि समय पछि अर्को श्रीमती भित्राए।

उनको बुबा र कान्छी आमा छुट्टै बस्ने गर्छन्।

उनी चाही उनको हजुरआमासँग बस्ने गर्छिन्।

उनको हजुरआमाले नै उनलाई बुबाआमाको मायाममता दिएर हुर्काएकी हुन्।

अहिले त उनी कक्षा १० मा पढ्ने भैइसकिन।

उनी बुझकी छिन्।

संस्कारी स्वभावकी उनी मिठो गीत गाउछिन्।

 

अहिले उनी कर्णप्रिय गीत कै कारण चर्चामा छिन्।

प्रायजसो उनले गाउने गीत मेलिना राईको हुन्छ।

उनलाई मेलना राईको गीत आशाध्यै मन पर्ने उनको भनाई छ।

उनले गाउने गीत उनले गाउमा सुनेकी हुन्।

 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ ।

यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् ।

अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् ।

त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ ।

शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...