‘सारेगमप’ मा नेपाली बालकको धमाका , भारतीय जज नै रोए (भिडियो सहित)



 

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ ।

तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् ।

केही समय अगाडीमात्र भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप मा मेनुका पौडेलले आफनो आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन् भने धेरै चर्चा पनि बटुलेकी थिईन ।

यसैबीच सारेगमपको नै अर्काे श्रृङखलामा अर्का नेपाली बालक प्रितम आचार्यले पनि आफनो गायनबाट जज र जुरीबाट वाह्वाही लुटेका छन् ।

शोको लागि नै मुम्बई पुगेका प्रितमले बोर्डर फिल्म सन्देशा आते है गीत गाउँदा जज र जुरीहरु तीन छक खाएका थिए ।

उनले जज तथा जुरीबाट मेनुका नै पाए । ११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए ।

जजमध्यकी एक ऋचा शर्माले प्रितमकै लागि सारेगमपको मन्च भएको बताएकी थिईन् । यसैगरी अर्का जज अमाल मल्लिकले प्रितमको आवाज सुनेर रोएको बताए । उनले भने “म कमै मान्छेको स्वरमा रुने गर्छु तर तिमीले गाएको सुनेर १५ सेकेण्डमा नै मेरो आँखामा आसु आयो” । उनले जजबाट गोल्डन मेटल नै जितिसकेका छन् ।

कार्यक्रम प्रसारण हुनु भन्दा अघि नै प्रितमले गाएको उक्त गीत र प्रोमो सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए । मेनुका प्रितमको आवाजले धेरैको मन जितेको छ । इटहरीका प्रितम हाल मेनुका छन् । मेनुका संगितमा माहिर प्रितमले नेपालको गौरव ढाका टोपी लगाएर भारतीय च्यानलमा गीत गाएको देख्दा हरेक नेपालीको मन गर्वले ढक्क फुल्ने गर्छ ।

https://www.youtube.com/watch?v=S8YIRd6sx2k

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको