‘ए मेरो हजुर ३’ को टिजर यस्तो बन्यो(भिडियो)



हाम्रो इकोनोमि

 

फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ । करिब १ मिटेन लामो टिजरमा नायक अनमोल केसी र नव नायिका सुहाना थापाको केमेस्ट्रीलाई देखाइएको छ । टिजर हेर्नुस् :

झरना थापा निर्देशित ए मेरो हजुर ३ म्युजिकल लभ स्टोरी फिल्म हो ।

जहाँ अनमोल रकस्टारको भूमिकामा देखिएका छन् भने सुहाना उनको फ्यानको भूमिकामा छिन् ।

फिल्म नेपाली नयाँ वर्ष ०७६ को अवसर पारेर चैत २९ गते रिलिज हुँदैछ ।

फिल्मलाई सुहाना ईन्टरटेनमेन्टको लागि सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

संजय लामा लामाको सिनेम्याटोग्राफी रहेको फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत छ ।

यस्तै कोरियोग्राफी कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिहंले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...