हिसान खेलकुद सप्ताह सुरु



हाम्रो इकोनोमि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बिहीबारदेखि सुरु भएको छ ।

खेलकुद सप्ताहको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन फुटसलको एक खेल र मैत्रीपूर्ण तान डोरी भयो ।

ब्वाइज फुटसलमा प्रिमियरले इस्टपोललाई ५–४ गोलले पराजित गर्यो । खेलकुद मन्त्री विश्वकर्मा र आयोजक हिसान टोलीबीचको तान डोरीमा हिसान टोली विजयी भयो । खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...