कृष्ण वलिलाई भेट्दा डाँको छोडेर रोईन्- मेघा घिमिरे, रुपाले मेघालाई छाड्ने लोग्नेलाई यस्तो भनिन् (भिडियो)



हाम्रो इकोनोमि

 

 

समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए ।

मैले आफ्नो व्यस्ततालाई मिलाउँदै मेघाको घरमै सहयोग रकम लिएर जाने वाचा मनमनै गरिसकेको थिएँ ।

त्यस्तैमा फेसबुक र युटुबमा मलाई मेघालाई भेट्न जान धेरैले सुझाईरहनु भएको थियो ।

सुनमा सुगन्ध थपियो जतिबेला मेघालाई पुराईदिनु भनेर देश तथा बिदेशबाट उदार मन भएका केहि व्यक्तिहरुले १ लाख ८९ हजार सहयोग मेघालाई लगिदिनु भनेर म मार्फत् पठाउनु भयो ।

मेघा बहिनीलाई तपाईको घरमा आउँदैछौं है..भनिरहँदा मेघा पनि उत्साहित भईन्..तपाईको कार्यक्रम, फिल्महरु हेरेको छु बेघाले बताईन् ।

त्यसैबिच कृष्ण वलि र रुपा वलिले पनि मेघालाई भेट्ने इच्छा व्यक्त गरे ।

आएको सहोग रकम रुपाबाटै बुझाउने र कृष्ण र रुपालाई मेघासँग भेटाने इच्छा जाग्यो ।

भर्खरै खुट्टा लगाएर हिड्ने अभ्यास गरेका कृष्ण ओली र रुपा मगर आफै मेघाको घरमा पुगे । कृष्णलाई देखेपछि मेघा डाँको छोडेर रोईन् । रुपा पनि मेघाको पिडा देख्दा धेरै पछ धुरुधुरु रोईन् ।

रुपाले उनलाई यो अवस्थामा छोड्ने मेघाको श्रीमानलाई यस्तो भनिन् । मेघाले आफ्नो खुट्टाले कृष्ण र रुपालाई यस्तो लेखेर दिईन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...