आर्यन र सपनाको पहिलो सन्तान जन्मदै



हाम्रो इकोनोमि

 

नायक आर्यन सिग्देल पिता बन्ने भएका छन् । बिहे भएको करिब ४ बर्षपछि आर्यन पिता बन्ने भएका हुन् ।

श्रीमती सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबर यसै साता बाहिरिएको हो ।

आर्यनले सपनासँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । बिहे भएको लामो समपछि आर्यन र सपनाले सन्तान जन्माउने निधो गरेका हुन् ।

आर्यन भने यतिबेला फिल्म ‘हजार जुनी सम्म’ को छायांकनको लागि सिक्किममा छन् । केही दिन अगाडी सपना भेट्न उनी काठमाण्डौं आएका थिए ।

आर्यन र सपनालाई सन्तान लाभको अग्रिम शुभकामना

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...