कट्रिना कैफसँग विवाह गर्दै सलमान खान ! [फ्यानहरुमा खुःशीको सीमा रहेन]



हाम्रो इकोनोमि

 

बलिउड सुपरस्टार सलमान खानले ५० वर्ष नाघिसक्दा पनि विवाह गरेका छैनन् । उमेरले ५० कटेपनि सलमान खान जहाँ जाँदा पनि अधिकांश सोधिने प्रश्नमा ‘विवाह कहिले गर्ने ?’ भन्ने नै हुन्छ ।

तर सलमान खान जहिले पनि यस प्रश्नको जवाफ दिन अस्वीकार गर्छन् ।

उनले कहिलेकाँही आफुले गर्ने विवाह आफ्नो हातमा नरहेको भन्दैं भगवानले जहिले जुराउयँछन त्यही समयमा हुने भन्दैं मजाक गरिरहेका हुन्छन् ।

सलमान खान र बलिउड अभिनेत्री कट्रिना कैफको सम्बन्धलाई लिएर बेलाबेलामा चर्चा भइरहेको हुन्छ् ।

यो जोडीका बिचमा फेरि एकपटक मिलन हुने भएको छ । खानले ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’मा कट्रिनाकासँग विवाह गर्दैछन् ।

वास्तविक जीवनमा सलमान खानकी प्रेमिका भइसकेकी अभिनेत्री कट्रिनाका साथ सलमानको फिल्म ‘भारत’ मा विवाह भएको छ ।

उनीहरुको बेजोड अभिनय रहेको भारत चलचित्र जुन ५ मा पर्दशनमा आउँन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...