सुन तस्करी विमानस्थलबाट ५ पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार अपराह्न ३ बजे वैदेशिक रोजगारीबाट फर्केका उनीहरुलाई सुनको बालासहित पक्रेको हो ।

 

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले विशेष सूचनाका आधारमा २५० ग्रामको सुनको बालासहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट फर्केका व्यक्ति हुन् । यद्यपि, प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...