कृष्ण वलीलाई ह्विल चियरमा बोकेर रुपा रणबीर हेर्न हल पुगीन्, हलमै घेरिए कृष्ण (भिडियो)



हाम्रो इकोनोमि

 

रुकुमका कृष्ण ओलीलाई हेर्न बिहिबार कुमारी हलमा भिड नै लाग्यो । चलचित्र रणवीरको प्रिमियर शोमा पुगेका कैयौँ दर्शक र कलाकारहरुबाट नै कृष्ण ओली र उनकी पत्नि रुपा घेरीएका हुन्।

 

पछिल्लो समय मिडियामा भाइरल बनेका कृष्णले रणवीर फिल्म हेरेपछि अहिलेसम्मकै दमदार फिल्म भएको प्रतिक्रिया दिए । सो अवसरमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती रेहेको थियो।

 

चर्चित नायिका तथा रणवीर यूनिटका दुई सुन्दरी सुपुस्पा र सुवेक्षा निकै हट अवतारमा देखा परेका थिए । सो अवसरमा देखिएका रमाइला दृश्यहरु भिडियोमा हेर्नुहोस् जुन निकै रोमाञ्चक छन्।

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...