पारस शाह अस्पतालबाट डिस्चार्ज हुँदै



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । गत सोमबार पारसलाई एक्कासी हृलयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आज २ बजेभित्रै डिस्चार्ज गरिने तयारी थालिएको छ । पारसलाई उनकै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न लागेको हो ।
पारसलाई यो तेस्रोपटकको हृदयघात हो ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...