फिल्म गुप्तको आइटम गीत ‘म आँख मारिदिन्छु’मा अभिनेत्री सुष्मा कार्कीले यसरी कम्मर मर्काइन (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

फिल्म गुप्तको ‘म आँख मारिदिन्छु’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।चर्चित अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएको यस आइटम गीतमा गायिका सहिमा श्रेष्ठको स्वर रहेको छ ।

यस गीतमा सजन श्रेष्ठको संगीत र राज कर्माकारको शब्द रहेको छ ।

फिल्ममा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेका छ ।

गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेकी छन् । यस फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन र राज रोय र भोजराज घिमिरेले संयुक्त निर्देशन रहेको छ ।

यस फिल्म दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले संयुक्त निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...